ज्योती मगर लाई स्थानिय महिला समुहले कपालमा समातेर लछार पछार गरे किना गरियो जना पुरा पढ्नुस !

ज्योती मगर मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए के स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे ! ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिड. युनिट पनि भागाभाग हुन थाल्यो ! केहि समयको राम धुलाई पछि केहि स्थानियको सहयोगमा अहिले उनिलाई २२ धारा स्थित प्रहरी चौकिमा बुझाएको छ ! स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ज्योती मगर मुर्दाबाद दुध र मुत आउने ठॉउ देखाउन पाईदैन ज्योति र सिके रावतलाई देश निकाला गर भन्दै नाराबाजी गरिरहेका छन्! आजको सुटिड. गित उनको रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर थियो