तालिवानद्वारा नेपालीमाथी फेरी आक्रमणको सुचना

 गत साता अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती तालिवानी आक्रमणमा १३ नेपालीले ज्यान गुमाए । अहिले फेरी अर्को आक्रमणको सुचना आएको बताईएको छ ।

अहिले तालिवानीहरु नेपालीमाथि आक्रामक बनेर उत्रिने योजनामा छन् । पूर्व सूचना दिएरै उनीहरुले नेपालीमाथि निसाना साँध्न सुरु गरेका छन् ।